फागुन ७ देखि निर्णायक आन्दोलन : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । मंगलबार हेटौंडामा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ‘विवादास्पद धार्मिक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिट गरेर सरकारको तथाकथित धर्मनिरपेक्षताको खोल उदांगो भएको छ’–भने । इसाइकरणलाई बढावा दिने सरकारका गतिविधिले देशमा धार्मिक सहिष्णुता खल्बल्याउने खतरा रहेकाले आगामी फागुन … Continue reading फागुन ७ देखि निर्णायक आन्दोलन : कमल थापा